४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

एउटैले छ जिल्लाको काम भ्याउनुपर्ने बाध्यता

सुर्खेत, २७ वैशाख । एक कर्मचारीले गर्ने कामको जिम्मेवारी, काम गर्नुपर्ने समय उसको क्षेत्राधिकार तय गरिएको हुन्छ तर सुन्दा अनौठो लाग्न सक्छ की यहाँका एक कर्मचारीले छ जिल्लाको काम एक्लैले भ्याउनुपर्ने बाध्यता छ । कार्यालय समयसम्म मात्र होइन साँझ बिहान