४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम पूरा

रुपन्देही, २ जेठ । गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको व्यवस्थित रुपले विकास गर्न तयार पारिएको गुरुयोजनाको ८२ प्रतिशत काम पूरा भएको छ । लुम्बिनी विकास कोषले आगामी तीन वर्षभित्र गुरुयोजनामा समेटिएका सबै काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । विश्वका