४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

अपराधीको विवरण वडामा

घोराही, ८ जेठ । जिल्ला अदालत दाङले कैद भुक्तान गर्न र जरिवाना तिर्न बाँकी रहेका एक हजार ७९० अपराधीको नाम ठेगानासहित स्थानीय तहमा विवरण पठाएको छ । सेवा प्रवाहमा उनीहरुको पहिचान गर्न आग्रह गर्दै कुनै पनि सार्वजनिक सेवा नदिन अदालतले