४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

प्राकृतिक विपत्बाट एक वर्षमा २६ को मृत्यु

घोराही, १२ जेठ । प्राकृतिक विपत्मा परी गत वर्ष दाङमा २६ जनाको मृत्यु भएको छ । जिल्लाको विभिन्न ठाउँमा भएको प्राकृतिक विपत्मा परी उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा १४ पुरुष र १२ महिला रहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका