२९ कार्तिक २०८१, बिहीबार
मुख्य समाचार

मौसम परिवर्तनसँगै बिरामीको सङ्ख्या बढ्यो

बैतडी, १० असार । गर्मीयाममा जिल्लामा बिरामीको चाप बढ्दै गएको छ । जिल्ला अस्पतालमा हाल दैनिक ८० देखि १०० सम्म बिरामी आउने गरेका छन् । अहिले प्रायः ज्वरोका बिरामी उपचारका लागि आउने गरेका उक्त अस्पतालका चिकित्सक जगदिशचन्द्र विष्टले जानकारी दिनुभयो