दार्चुला, २७ असार । महाकाली नगरपालिका–९ रतौडाका २१ परिवार पहिराको जोखिममा छन् । सडक खनेको ठाउँमा पहिरो जान थालेपछि उनीहरु त्रासमा छन् । दत्तु, थाप्ला हुँदै मालिकार्जुन जोड्ने सडकका कारण रतौडा–ठेगा क्षेत्रको बस्ती जोखिममा छ । यहाँ बिहीबारदेखि पहिरो खस्न