६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

व्यापार सहजीकरणमा सरकारको सकारात्मक भूमिकाको अपेक्षा

काठमाडौँ, १९ असार । निजी क्षेत्रले व्यापार सहजीकरण र आर्थिक गतिविधि विस्तारमा सरकारको सकारात्मक भूमिकाको अपेक्षा गरेको छ । व्यापारीहरूको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्शले बुधबार आयोजना गरेको कार्यक्रममा सहभागीले विद्यमान आपूर्ति प्रणालीमा देखिएको व्यवधान तत्काल हटाइनुपर्ने बताए ।