३० कार्तिक २०८१, शुक्रबार
मुख्य समाचार

दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

कास्की, १२ भदौ । पोखरामा गए राति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । पोखरा महानगरपालिका–३२ गगनगौँडामा गए राति ग७प ७४२८ नंको मोटरसाइकल र ग११प २३५८ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका