राप्रपा (संयुक्त) : लोककल्याणकारी अर्थतन्त्रमा जोड
काठमाडौँ, १९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले प्रस्तुत गर्नुभएको राजनीतिक कार्यपत्रमा मुलुकमा विद्यमान गरीबी न्यूनीकरणका लागि लोककल्याणकारी अर्थतन्त्रमा जोड दिइएको छ । राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी)