डेङ्गुका बिरामी थपिदैँ
बेझाड, २१ भदौ । पाल्पामा साउनबाट यता हालसम्म डेङ्गुका पाँच बिरामी देखा परेका छन् । साउनमा दुई बिरामी फेला परेकोमा भदौमा तीन बिरामी थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो । तानसेन नगरपालिकाभित्र साउनको २६ गते ३७