१५ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

लुम्बिनी चिनी मिलका सञ्चालक पक्राउ

काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पर्साबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले अग्रवाललाई पक्राउ गरेको हो ।