१३ मंसिर २०८१, बिहीबार
मुख्य समाचार

राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेको आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज भएको सचिवालय बैठकले नेपाली कांग्रेससँगको सहमतिअनुरुप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको