शिक्षामन्त्री पन्तलाई नभेटी फर्कियो शिक्षक महासंघको टोली
काठमाडौँ । नेपाल शिक्षक महासंघका प्रतिनिधिहरू सरकारसँग वार्ता गर्न गएको भनिएपनि मन्त्रालय प्रवेश नगरी फर्किएका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिए । उनले नवनियुक्त शिक्षा, विज्ञान तथा