१० फाल्गुन २०८२, आइतबार
अन्तर्राष्ट्रिय समाचार

ब्राजिलमा कोरोनाबाट हुने मृत्युमा कमी आएन

ब्राजिल । ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको पाइएको बताइएको छ ।यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ आइतबार मात्र पनि ८७४ जनाको यो भाइरसका कारण ज्यान गएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४ लाख