२३ पुस २०८१, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी, केरलामा मात्रै थप ११४ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी भएको देखिएको छ । भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुदै आए पनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ । सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४