१८ चैत्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

द्विपक्षीय सम्बन्ध प्रवद्र्धन गर्न पाकिस्तान तत्पर छ : पाकिस्तानी प्रधानमन्त्री खान

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्रवद्र्धन गर्न आफू तत्पर रहेको बताएका छन् । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग मङ्गलबार भएको भेटमा उहाँले पारस्परिक सम्बन्ध प्रवद्र्धनका निम्ति नेपालसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएको