१८ चैत्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

रुसी राष्ट्रपति पुटिन र बृटिश प्रधानमन्त्री जोन्सनबीच फोनवार्ता

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बृटिश प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उहाँहरुबीच सोमबार फोनवार्ता भएको रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँहरुबीच आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको सो कार्यालयले जनाएको छ । उहाँहरुका