रुसी विदेशमन्त्री उत्तर कोरियामा
१७ जेठ, मस्को । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ बिहीबार उत्तर कोरिया पुग्नुभएको समाचार छ । उहाँले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता गर्नुहुने भएको समाचारमा जनाइएको छ । उहाँ बिहीबारमात्र उत्तर कोरिया रहनुहुने जनाइएको छ । यी दुई