गुफामा फसेका बालकको उद्धार जारी, एकजना गोताखोरको मृत्यु, उद्धारको काम जोखिमपूर्ण
२२ असार, बैंकक । थाइल्याण्डको चियाङ राइस्थित लिवङ गुफामा फसेर रहेका १२ जना बालक र उनका फुटवल प्रशिक्षकको उद्धारको काम अत्यन्तै जोखिमपूर्ण बन्दै गएको छ । उनीहरुको उद्धारका लागि स्वदेशी र विदेशी गोताखोर समेत चार दिनदेखि निकै खटिएका छन् । तर