१८ चैत्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

ब्रिक्स सम्मेलनमा अमेरिकी “संरक्षणवाद”को आलोचना हुने सम्भावना

९ साउन, जोहानेसबर्ग ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनीया राष्ट्रपति सी जिनपिङ तथा ब्रिक्समा आबद्ध उदीयमान अर्थतन्त्र भएका अन्य नेताले दक्षिण अफ्रिकामा हुने ब्रिक्सको शिखर बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सामग्रीमाथि गरेका करवृद्धिमाथि तीव्र आलोचना गर्ने सम्भावना रहेको छ