१८ चैत्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

११ साउन, जोहानेसबर्ग । चिनियाँ राष्ट्रपति सी चिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार औपचारिक भेटवार्ता भएको छ । चिनियाँ राष्ट्रपति चिनपिङ र रुसी राष्ट्रपति पुटिन गएको बुधबारदेखि ब्रिक्सको १० औँ सम्मेलनका क्रममा दक्षिण अफ्रिकामा हुनुहुन्छ । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा