१९ असार २०८१, बुधबार
अन्तर्राष्ट्रिय समाचार

चीनमा खानी दुर्घटनामा १९ जनाको मृत्यु

१२ कात्तिक, बेइजिङ । यसै महिनाको शुरुमा पूर्वी चीनमा भएको एक खानी दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टी भएको छ । उक्त दुर्घटनामा २२ जना परेको चिनीया सञ्चार माध्यमले जनाएको छ । सिन्ह्वाका अनुसार गत अक्टोबर २० मा कोइला खानीको