१० फाल्गुन २०८२, आइतबार
अन्तर्राष्ट्रिय समाचार

मध्य मालीमा ३७ जनाको हत्या भएपछि सातजना पक्राउ

१९ पुस, बामाको । मालीको दुर्गम काउलोगोन गाउँमा नयाँ वर्षको अवसरमा शस्त्रधारी स्थानीयबासीबीच झडप हुँदा ३७ जनाको मृत्यु भएको छ । माली सरकारका अनुसार उक्त हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । मालीको गृह मन्त्रालयले मालीको सैन्यबललाई तत्कालै