१५ असार २०८१, शनिबार
अन्तर्राष्ट्रिय समाचार

ट्रम्पलाई भेट्न पुटिन तयार, अमेरिकी पक्षबाट औपचारिक प्रतिक्रिया अझै आएको छैन : क्रेमलिन

मस्को, रूस, ७ जेठ । जी–ट्वन्टी सम्मेलनको अवसरमा ट्रम्पसँग भेट्न पुटिन तयार भएको तर यस सन्दर्भमा अमेरिकी पक्षबाट औपचारिक प्रतिक्रिया नआएको रूसी प्रशासन केन्द्र क्रेमलिनले मङ्गलबार जनाएको छ । रूसी समाचार संस्था आरआए नोभोस्ती न्यूज एजेन्सीले रूसी राष्ट्रपतिका प्रवक्ता दिमित्री