२१ चैत्र २०८२, शनिबार
अन्तर्राष्ट्रिय समाचार

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

जकार्ता, २९ असार । इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन । स्थानीय समय अनुसार अपराह्न ६.२८ बजे उत्तर मालुकु