२१ चैत्र २०८२, शनिबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिकाको एक पसलमा गोली चल्दा दुई जनाको मृत्यु

वासिङटन, १५ साउन । अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा मङ्गलबार बिहान गोली चलेको छ । अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते भएका छन् । पसलमा ग्राहक बनी आएका एक