२ मंसिर २०८१, आइतबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६७ हजार नाघ्यो

२९ वैशाख, भारत । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या सोमबारसम्म ६७ हजार १५२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ४ हजार २२३ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।