बङ्गलादेशस्थित रोहिंज्या शरणार्थी शिविरमा २ जना व्यक्ति कोरोना सङ्क्रमित
कोक्स बजार, बङ्गलादेश, १ जेठ । बङ्गलादेशस्थित रोहिंज्या शरणार्थी रहेको शिविरमा दुई व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि बिहीबार भएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् । बङ्गलादेशस्थित शरणार्थी शिविरमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो । भिडभाडका कारण सरसफाई नभएको