भेनेजुएलामा संसदको निर्वाचन डिसेम्बरमा
काराकास, १७ असार । भेनेजुएलाको संसदको आमनिर्वाचन आगामी डिसेम्बरमा गर्नेगरी तयारी शुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अध्यक्ष अल्फन्जो इजागुरले भेनेजुएलामा आगामी डिसेम्बरमा २७७ सदस्यीय संसदका लागि चुनाव हुने जानकारी दिनुभयो । यसपटकको चुनावमा ६६ प्रतिशतभन्दा बढी संख्यामा