२४ चैत्र २०८२, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

विश्वभर कोरोना संक्रमितको संख्या शनिबार अहिलेसम्मकै उच्च : डब्लुएचओ

जेनेभा, २१ असार । विश्वमा कोभिड-१९  संक्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार विहानसम्मको २४ घण्टाको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार ३२६ रहेको थियो । यो