२४ चैत्र २०८२, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

वार्ताका लागि तालिबान तयार रहेको विशेष दूतको भनाई

२२ असार । अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानीहरु शान्ति वार्ताको लागि तयार रहेका अफगानिस्तानका लागि अमेरिकी विषेश दूतले जानकारी दिनुभएको समाचरमा जनाइएको छ । अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जल्मी खलिलजादले आइतबार सो कुराको जानकारी दिनुभएको सो समाचारमा उल्लेख गरिएको हो