डोनाल्ड ट्रम्पको पोस्ट फेसबुकले डिलिट गर्यो
एजेन्सी, साउन २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्ट फेसबुकले हटाइ दिएको छ । महामारी कोभिड-१९ का बारे झुठो जानकारी बताएको भन्दै फेसबुकले बुधबार ट्रम्पको फेसबुक पेजबाट सो पोस्ट हटाइ दिएको हो । उक्त पोस्ट राष्ट्रपति ट्रम्पले फक्स न्यूजलाई दिएको