१२ फाल्गुन २०८२, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

राहुल र प्रियंकासहित दुई सय जना विरुद्ध मुद्दा दर्ता

गौतमबुद्ध नगर, १६ असोज । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झण्डै दुई सय जना विरुद्ध मुद्दा लगाइएको छ । भारतीय दण्ड संहिता उलंघन गरेको आरोप लगाउँदै उहाँहरुका विरुद्धमा मुद्दा दायर