१२ फाल्गुन २०८२, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता

मनिला । फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ