१९ असार २०८१, बुधबार
विकास

पर्यटन क्षेत्रको पहिचान गरी योजना बनाउन विज्ञको सुझाव

२४ वैशाख, काठमाण्डौ । प्राकृतिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको प्रदेश नं ३ मा पर्यटन क्षेत्रको पहिचान गरी ‘पर्यटन योजना’ बनाउन विज्ञहरुले सुझाव दिएका छन् । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं ३ ले आज पर्यटन बोर्डमा आयोजना गरको सुझाव