विद्यालयमा आगलागी नियन्त्रण अभ्यास
१० असार, नेपालगञ्ज । बाँके जिल्ला राप्तीसोनारी गाउँपालिका महेन्द्रपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आज आगलागी नियन्त्रण सन्बन्धी अभ्यास गराइएको छ । बाँके युनेस्को क्लबले सञ्चालन गरेको विपद् जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा प्रवद्र्धन र सुदृढीकरण परियोजनाअन्तर्गत विद्यार्थीको प्रत्यक्ष सहभागितामा सो अभ्यास