१ साउन, काठमाडौं । दुर्घटना कम गर्न आजदेखि भक्तपुरको जगातीदेखि काठमाडौंको कोटेश्वरसम्म गाडीमा टाइमकार्ड लागू भएको छ । भक्तपुरको ६ लेनको सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना बढेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले टाइमकार्ड लागू गरेको जनाएको छ । टाइम