२१ फाल्गुन २०८२, बिहिबार
मृत्यु

कर्णाली प्रदेश अस्पतालमा उपचाररत १ जनाको कोरोना संक्रमणवाट मृत्यु

सुर्खेत, असार ९ । कर्णाली प्रदेश अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलका अनुसार दैलेखको दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरूषको हिजो सोमबार राति साढे ९