२१ फाल्गुन २०८२, बिहिबार
मृत्यु

झापामा जंगली हात्तीको आक्रमणबाट १ जना पुरुषको मृत्यु

झापा, श्रावण २३ । झापाको कमल गाउँपालिका-५ टुक्रेमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ५८ बर्षीय रोहीत रेग्मीको मृत्यु भएको छ । आज बिहान सवा ४ बजेको समयमा जंगलबाट बस्ती छिरेका २ वटा जंगली हात्तीले रेग्मीको टाटीबेराले बनेको घर समेत क्षति पुर्‍याएको