२१ फाल्गुन २०८२, बिहिबार
मृत्यु

काठमाडौंमा कोरोना संक्रमणबाट थप १ जना वृद्धको मृत्यु

काठमाडौँ, भदौ ५ । काठमाडौंमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जना वृद्धको मृत्यु भएको छ । काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत १ जना वृद्धको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुनेमा सप्तरी घर भई हाल धापासी काठमाडौँ