२१ फाल्गुन २०८२, बिहिबार
मृत्यु

वीरगञ्जमा थप १ जना कोरोना संक्रमित पुरुषको मृत्यु

वीरगञ्ज, भदौ १६ । पर्सा जिल्लाको वीरगञ्जमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । नारायणी अस्थायी वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत वीरगञ्ज महानगरपालिका-२० हरपतगन्जका ५३ वर्षीय पुरुषको गएराति १२:४५ बजे मृत्यु भएको