वीरगञ्जमा कोरोना संक्रमित ७५ वर्षीय पुरुषको मृत्यु
वीरगञ्ज, भदौ २० । पर्साको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारररत पर्साको पकाहामैनपुर गाँउपालिका-२ का ७५ वर्षीय संक्रमित पुरुषको शुक्रबार राति साढे ११ बजे मृत्यु भएको अस्पताल