बीपी प्रतिष्ठानमा उपचाररत ५ जनाको कोरोना संक्रमितको मृत्यु
धरान, असोज २९ । सुनसरीको धरानमा ५ जनाको कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत विभिन्न जिल्लाका ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । उक्त प्रष्ठिानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार