११ बैशाख २०८१, मंगलबार
मृत्यु

कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

ओखलढुङ्गा । कोरोना सङ्क्रमणबाट यहाँ थप दुई पुरुषको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका वडा नं १२ का ६९ वर्षीय र वडा नं ११ का ७० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । वडा नं ११ का पुरुषको गएराति