१२ असार २०८१, बुधबार
अपराध

गोली हानी श्रीमतीको हत्या

१६ चैत, बाँके । बाँकेमा गएराति आफ्नै श्रीमतीको गोली हानी हत्या भएको छ । डुडुवा गाउँपालिका ३ बनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती शान्तिदेवी बर्माको गोली हानी हत्या गरेका हुन् । गएराति ११ः३० बजे सञ्जयकुमारले आफ्नै नाममा रहेको