४ आश्विन २०८१, शुक्रबार
अपराध

दुई किलो सुन सहित दुई जना पक्राउ

२ बैशाख, काठमाण्डौ । जुत्ता भित्र लुकाएर ल्याएको दुई किलो तस्करीको सुन सहित दुई जना भारतीय नागरिकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट प्रहरीले पक्राउ गरेको छ । दुबईको जहाज चढेर काठमाण्डौ आएका २० वर्षका रोकश पाडिगेला र २७ वर्षका सन्तोष पाड पक्राउ