२९ फाल्गुन २०८२, शुक्रबार
अपराध

बिस्केट जात्रामा ढुंगा हान्ने आरोपमा १३ जना पक्राउ

६ वैशाख, भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् बिहीबार बिहान भक्तपुर नगरपालिका- ३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुंगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर- २