५ आश्विन २०८१, शनिबार
अपराध

एक्साभेटरमा आगजनी

११ वैशाख, पाल्पा । तानसेन–रामपुर सडकखण्डको पूर्वखोला–१, जब्गादी नजिक रहेको एक्साभेटरमा सोमबार राती अज्ञात समूहले आगजनी गरेको छ । अन्दाजी राती १० बजेको समयमा एक्साभेटरमा आगजनी भएको हो । सडक चौडा गरेर पार्कीङ्ग गरि राखिएको बा २ ख ३७८० नम्बरको