५ आश्विन २०८१, शनिबार
अपराध

वनको जग्गा दर्ता बदर गर्न माग गर्दै मुद्दा

१६ वैशाख, पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ बागमाराका स्थानीयवासीले ‘चिलाउने चौतारा सालघारी बेतखोला’ भन्ने जंगलको ६८ रोपनी क्षेत्रफलको वनजग्गा दर्ता बदरको मागसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । चैनपुर पशुपतिघाट वन संरक्षण संघर्ष समितिले आज