२९ फाल्गुन २०८२, शुक्रबार
अपराध

सांसद साहलाई ४ दिन हिरासतमा राख्न अनुमति

२९ असोज, काठमाडौँ । राजपाका नेता तथा प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । प्रहरीले १० दिनको लागि अनुसन्धानका लागि म्याद थपको समय माग गरे पनि जिल्ला अदालत धनुषाले ४ दिनको म्याद थप